अर्थ विभाग

नेकपा विप्लव समूहका अर्थ विभाग प्रमुखसहित दुई जना पक्राउ

७ मंसिर, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवं पोलिटब्युरो सदस्य प्रेम दर्नालसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुरको नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव...