अभद्र

अभद्र व्यवहारले उपचारमा खटिने स्वास्थ्यकर्मी निराश बन्दै (भिडियोसहित)

३२ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिकाएका स्वास्थ्यकर्मी, चिकित्सकमा कोरोना संक्रमण हुने दर बढिरहेको छ । जस्ले गर्दा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीमा चिन्ता बढेको छ । यस्तो समयमा नागरिक, सरकार साथ नदिदाँ चिन्तामात्रै होईन, चिकित्सक निराश बनेका छन्...