अफर

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरका विजेताहरु घोषित

१५ असार, २०७७ काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर को विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट...