अपूर्ण

१३ संवैधानिक आयोगमध्ये १० वटा अपूर्ण (भिडियोसहित)

१ भदौं, २०७७ काठमाडौं । १३ वटा संवैधानिक आयोग मध्ये १० वटा अपूर्ण छन । संविधानमा ठुलो संख्यामा आयोगको व्यवस्था गरिएपनि लामो समयसम्म तिनमा पदाधिकारी नियुक्त हुन सकेका छैनन् । संविधान बनाउँदा संवैधानिक आयोग कतिवटा बनाउने भन्ने विषयमा निक्कै...