
महोत्तरीको सहोडवामा एक दम्पती बेपत्ता, अपहरणको आशंकामा स्थानीय आन्दोलित
११ फागुन २०७७ महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको छ । स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् । उनीहरुले प्रदर्शन गर्नुका साथै जलेश्वर–जनकपुर सडकमा यातायात अवरुद्ध गरेका छन् । सहोडवाका ६५ वर्षीय मोसाफिर...