अन्योल

चुनाव हुने नहुने अन्योल कायमै, सामग्री खरिदमा हतार

११ फागुन २०७७ काठमाडौं । वैशाखमा तोकिएको चुनाव हुने नहुने अन्योलताका बीच निर्वाचन आयोगले चुनावका लागि चाहिने सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। आयोगले सार्वजनिक खरिद ऐन २०६४ र नियमावलीअनुसार नियमित प्रक्रियाबाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न...