अन्धविश्वास

अन्धविश्वासको पराकाष्ठाः कोरोना भगाउन भन्दै कोरोना माईको पुजापाठ !

१९ जेठ, २०७७, पर्सा । कोरोनाको महामारी यतिबेला विश्वभर फैलिएको छ । कोरोनाले लाखौंको ज्यान लिइरहेको छ । अहिलेसम्म कुनै औषधि फेला नपरेको कोरोना विश्वकै टाउको दुखाईको विषय बनेको छ । तर, नेपालको बारा र पर्साका विभिन्न स्थानमा भने...