
विद्युतीय शवदाह गृहमा अन्त्येष्टिको चाप बढ्यो (भिडियोसहित)
२० कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएको छ । काठमाडौं आसपासका मृतकको काठमाडौंमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिदै आएको छ । आर्यघाटको शवदाहगृहमा अहिले चाप ह्वात्तै बढेको छ । पशुपतिमा रहेको यो विद्युत...