अन्तरिक राजश्व

लकडाउनपछि सुस्त भएको अन्तरिक राजश्व संकलन उत्साहजनक

२४ असार, २०७७ काठमाडौं । आन्तरिकतर्फ कर संकलनमा समस्या भोगिरहेको सरकारलाई राहत पुग्नेगरी कर संकलन हुन थालेको छ । एक असारपछि सरकारले लकडाउन केही खुकुलो पारेसँगै राजश्व संकलन हुने क्रम बढेको हो । आन्तरिक राजस्व विभागका अनुसार २२ असारसम्म...