
संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले लेख्यो प्रधानमन्त्री ओलीलाई विरोधपत्र (भिडियो रिपोर्टसहित)
२५ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र लेखेको छ । प्रतिनिधि सभा विघटनको विरोध गर्दै अनेरास्ववियूले लेखेको पत्र प्रधानमन्त्री ओलीलाई नै...