अनुज्ञापत्र

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

९ चैत २०७७ दमौली । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग...

भाटभटेनी सुपरमार्केटमा अनुज्ञापत्रबिना मासु विक्री

३ कात्तिक, २०७७ काठमाडौं । भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु बेचेको पाइएको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा भाटभटेनी सुपरमार्केटमा बेच्न राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो । महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा अनुगमन गरेको...