
सभामुखको पत्र: असंवैधानिक काम रोक्ने कदम: वरिष्ठ अधिवक्ता भट्टराई (भिडियो)
१८ माघ २०७७ काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउनुलाई कानूनविद्ले सकारात्मक भनेका छन। सभामुखको कदमले संविधानको रक्षा हुने, राष्ट्रपति र प्रधानन्यायाधीशलाई विवादमा पर्नबाट रोक्ने वरिष्ठ अधिवक्ता टीकाराम...