अधिकृत

सहायक वन अधिकृत पौडेल ४० हजार घुससहित पक्राउ

६ असार २०७८ धादिङ । धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार घुससहित पक्राउ परेका छन् । पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे...

औषधि विभागका अधिकृत घुससहित पक्राउ

१४ फागुन २०७७ मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको...

वन व्यवस्थापनमा भ्रष्टाचार गर्ने अधिकृतलाई कारवाही गर्न अख्तियारमा सिफारिस (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा भ्रष्टाचार गर्ने वन अधिकृतलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई...

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

७ मंसिर, २०७७ लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।...

प्रमुख कार्यकारी अधिकृत पदका लागि १२ जनाको आवेदन

२० साउन, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि १२ जनाको आवेदन परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार १७ गते प्रमुख कार्यकारी अधिकृत पदका लागि मागेको आवेदनमा १२...

उद्योग अधिकृत वली एक लाख घुससहित पक्राउ

३० असार, २०७७ बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका उद्योग अधिकृत हुकुम बहादुर वलीलाई करिव १ लाख घुस लिँदै गर्दा पक्राउ गरेको छ । अख्तियारको बुटवलबाट खटिएको टोलीले वलीलाई ९६ हजार ३...