अधिकार आयोग

अनशनरत डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको माग

९ असोज, २०७७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको हो । विगतमा भएका सम्झौता...