
भक्तपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने
१ कात्तिक, २०७७ भक्तपुर । भक्तपुरमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा भोलिदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द हुने भएका छन् । आफ्ना केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक २ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द...