
काठमाडौंको गोंगबुमा अज्ञात समूहद्वारा ट्याक्सीमा आगजनी
२२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौंमा एउटा ट्याक्सीमा आजगनी भएको छ । आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइएपनि आज बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको हो । कुम्भ नारायण श्रेष्ठको...