अचानक

प्रधानमन्त्री अचानक किन पुगे शीतल निवास ?

१९ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशमा विकसित तीब्र राजनीतिक घटनाक्रमको असर केन्द्रीय राजनीतिमा परेको छ । सत्तारुढ एमालेको स्थायी समिति बैठकमा यसबारे छलफल भएको छ । छलफल लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्टपति विद्यादेवी भण्डारीलाई...