अघोरी

११ वर्षीया बालिका हत्या आरोपमा अघोरी बाबासहित ११ जना पक्राउ

२१ असार, २०७७ धनुषा । धनुषाको कुर्थाकी ११ वर्षीया बालिका कञ्चन पंजियारको हत्यामा संलग्न रहेको आरोपमा १९ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा आफूलाई अघोरी बाबा भन्नेसम्म छन । पक्राउ परेकाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ...