
कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका १९ जना सम्मानित
१६ माघ २०७७ काठमाडौं । बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ । फाउन्डेसनले आज काठमाडौमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान...