अक्सफोर्ड

भारतद्वारा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप निर्यातमा प्रतिबन्ध

२० पुस २०७७ नयाँ दिल्ली । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरद्धको खोप निर्यातमा रोक लगाएको छ। सरकारले अक्सफोर्ड(एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएसँगै त्यसको निर्यातमा रोक लगाएको हो । उक्त खोप भारतकै सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन...

अक्सफोर्ड र एक्स्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्धको खोपले दियो यस्तो परिणाम

८ मंसिर, २०७७, लण्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरानो भाइरसविरुद्धको खोप ७० प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार अन्तिम चरणको मानव परीक्षणमा यो खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी पाइएको हो...

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाविरुद्धको खोप परीक्षण शुरु

२८ भदौ, २०७७ लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण फेरि शुरु गरिने भएको छ। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको कोरोनाको खोपको परीक्षण फेरि शुरु हुने भएको हो । परीक्षणका क्रममा एकजना व्यक्ति बिरामी परेपछि...

अक्सफोर्ड विश्व विद्यालयले तयार पारेको कोरोनाविरुद्धको खोप सफल बन्दै

६ साउन, २०७७ लण्डन । अक्सफोर्ड विश्व विद्यालयले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले प्रतिरक्षा प्रणालीलाई बलियो पारेको संकेत पाइएको छ । बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको हो। एक...