admin

च्याम्पियन्स लीगमा वायर्न म्युनिख, म्यानचेष्टर सिटी र लिभरपुल विजयी

१२ कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा वायर्न म्युनिख, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । समूह ए अन्तर्गत गएराति बायर्नले लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै आफ्नो अपराजित यात्रालाई १३ औं खेलसम्म पुर्‍याएको छ । अवे मैदानमा...

आइपीएलमा दिल्लीलाई ८८ रनले हराउँदै हैदराबाद विजयी

१२ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । आइपीएको पछिल्लो खेलमा हैदराबादले दिल्ली क्यापिटल्समाथि ८८ रनको शानदार जित निकालेको हो । २ सय २० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १९ औं...

युरोपमा कोरोना संक्रमणबाट हुने मृत्यु झण्डै ४० प्रतिशतले बढ्यो

१२ कात्तिक, २०७७ काठमाडौं । युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले बताएको छ। कोरोनाबाट मृत्यु हुने संख्या गत साताको तुलनामा झण्डै ४० प्रतिशतले बढेको डब्लुएचओको भनाइ छ । डब्लुएचओकी प्रवक्ता डाक्टर...

भारतीय गुप्तचर प्रमुख गोयल र प्रधानमन्त्री ओलीसहित शीर्ष नेतृत्वसँगको भेट रहस्यमय बन्दै

१२ कात्तिक, २०७७ काठमाडौं । गत कात्तिक ५ गते नेपाल आएर ६ गते स्वदेश फर्किएका भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य शीर्ष नेतासँग पनि संवाद गरेको भन्ने कुरा रहस्यमय...

‘राष्ट्रिय एकता पुनर्निर्माण गर्ने’ फ्रान्सका प्रधानमन्त्री फिलिपको प्रतिबद्धता

पेरिस, २३ मंसिर । फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले लगातार चौथो हप्तासम्म पनि हिंसा भड्किएपछि ‘राष्ट्रिय एकता पुनर्निर्माण गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । इन्धनमा कर वृद्धि र र महंगीको विरुद्ध शनिबार पनि पहेंलो टिशर्टधारीहरूले प्रदर्शन जारी राखेपछि भीड नियन्त्रणका...

अमेरिका: वर्षको अन्त्यसम्ममा जनरल केलीले जागिर छाड्ने

वासिंगटन, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ‘चिफ अफ स्टाफ’ जनरल जन केलीले यो वर्षको अन्त्यसम्ममा जागिर छाड्ने बताएका छन् । ट्रम्पले सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त...

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको पहिलो हार

काठमाडौं, २३ मंसिर । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलसम्म पराजित रहेको सिटी चेल्सीसंग २–० ले पराजित भएको हो । जितपछि चेल्सी अंक तालिकाको दोस्रो शीर्ष स्थानमा उक्लिएको छ भने सिटी दोस्रो...

मेक्सिकोकी भेनिसाले जितिन् मिस वर्ल्ड २०१८ को उपाधि

काठमाडौं, २३ मंसिर । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी भेनिसा पोन्च डे लियोनले जितेकी छिन्। चीनको सान्यामा शनिबार १२१ देशका सुन्दरीलाई पछि पार्दै भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन् । फस्ट रनरअफ थाइल्याण्डकी निकोलिन पिचापा लिम्स्नुकान र जमैकाकी...

हेरुका र निरंजली लामा फिचर्ड वीरेन्द्र गुरुङकाे “ज्यानै दिन्छु” सार्वजनिक (भिडियो)

काठमाडौं, २३ मंसिर । लोकप्रिय गीत ‘हरेक साँझ’पछि वीरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्वजनिक भएको छ । नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक वीरेन्द्र गुरुङको स्वर र संगीतमा नयाँ गीत ”ज्यानै दिन्छु” को भिडियो...

काठमाडौं–जनकपुर साईकल यात्रा सुरु

काठमाडौं, २३ मंसिर । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साईकल यात्रा सुरु भएको छ । पशुपतिनाथ परिसरमा यात्रा शुभारम्भ कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले साइकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर मुलुकको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव...