Main News

नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७९ चैत १० गते ९:३०
नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको तयारी

१० चैत २०७९ काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै हुनुहुन्छ । उहाँको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा छ ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुनुहुन्छ । आईजीपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिष्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *