एमालेलाई राष्ट्रपति दिए देश बर्बाद हुन्छ : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ३ गते १४:००
एमालेलाई राष्ट्रपति दिए देश बर्बाद हुन्छ : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ कास्की । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई राष्ट्रपति दिए देश बर्बाद हुने बताउनु भएको छ ।

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गर्नुभयो ।

राष्ट्रिय सहमतिबिना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने उहाँको भनाइ छ । फरक प्रसंगमा पूर्वराजा ज्ञानेन्द्र शाहको चलखेल शुरू भएको बताउँदै यसप्रति सतर्क बन्न उहाँको आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *