Main News

भैरहवा विमानस्थल : घाटा बढ्ने जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १८ गते २१:०२
भैरहवा विमानस्थल : घाटा बढ्ने जोखिम (भिडियो रिपोर्टसहित)

१८ माघ २०७९ रुपन्देही । गत जेठ २ मा उद्घाटन भएर सञ्चालनमा आएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको साख कुवेतबाट आउने जजिरा एयरले थेगेको थियो । तर, अहिले त्यो पनि सञ्चालनमा छैन । विमानस्थल यति सुनसान र उराठ लाग्दो बनेको छ कि टिकटक र फोटो खिच्ने थलोमै सीमित भएको छ ।

मासिक करोडौँ रकम खर्च भइरहेपनि विमानस्थल सञ्चालनको ठोस योजना नहुँदा राष्ट्रिय गौरवको योजनाबाट मुलुकलाई थप घाटा हुने अनुमान लगाउन थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *