राजनीति

बागमती सरकार मुख्यमन्त्रीलाई सकस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ७ गते १८:०३
बागमती सरकार मुख्यमन्त्रीलाई सकस (भिडियो रिपोर्टसहित)

७ माघ २०७९ हेटौंडा । लुम्बिनी प्रदेशका ७ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका लिला गिरीले ८ दलको विश्वासको मत प्राप्त गरे पनि मन्त्रिपरिषद् विस्तार गर्न भने सक्नु भएको छैन ।

सरकारमा धेरै दलको सहभागिता र मन्त्रालयको भागबण्डाको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्