Main News
भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै विष्फोट, एक जना घाइते (भिडियो रिपोर्टसहित)
२०७९ कार्तिक ३० गते १५:०९

३० कात्तिक २०७९ भोजपुर । भोजपुरमा सत्ता गठबन्धनले गरेको चुनावी सभामा विस्फोट भएको छ ।
पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभा नजिक विष्फोट हुँदा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा सभामा सहभागी भएका अरुण गाउँपालिकाको चरन्बीका सुमन श्रेष्ठ छन् ।
प्रतिक्रिया