राजनीति
मतदाता फकाउन अनेक उपाय : कमलपोखरीमा गगनको दाबी, राजनको प्रश्न (भिडियो रिपोर्टसहित)
२०७९ असोज ३१ गते १८:०६

३१ असोज २०७९ काठमाडौं । निर्वाचन नजिकिएसँगै नेता र उम्मेदवार मतदाता फकाउन अनेक उपाय अपनाउँछन् ।
कतिपय अवस्थामा उम्मेदवारका दावी र जस लिने बानीले नागरिक भने अन्योलमा पर्छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार गगनकुमार थापा र डाक्टर राजन भट्टराईको चुनावी एजेन्डाले मतदाता अन्योलमा परेका छन् ।
प्रतिक्रिया