खेलकूद

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

हिमालय टिभी
२०७९ असोज ६ गते ९:०३
महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

६ असोज २०७९ काठमाडौं । बङ्गलादेशमा आउँदो असोज १५ गतेदेखि शुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् । अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्