Main News

प्रतिनिधि सभाको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ भदौ ५ गते ९:०६
प्रतिनिधि सभाको बैठक आज बस्दै

५ भदौ २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडी बढाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.