Main News
प्रतिनिधि सभाको बैठक आज बस्दै
२०७९ भदौ ५ गते ९:०६
![प्रतिनिधि सभाको बैठक आज बस्दै](https://www.himalayatv.com/wp-content/uploads/2021/05/samsad.jpg)
५ भदौ २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडी बढाउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया