राजनीति
चुनावमा लोकतान्त्रिक शक्ति मिल्नुको विकल्प छैन : (भिडियो रिपोर्टसहित)
२०७९ साउन २९ गते १४:२१

२९ साउन २०७९ जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निर्वाचनमा लोकतान्त्रिक शक्ति मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।
जनकपुरमा आयोजित कार्यक्रममा नेता निधिले लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धन र सरकारमा आउन आग्रह गर्नुभयो ।
नेता निधिले आफू निर्वाचनमा जाने तयारीमा रहेको तर, गठबन्धनमा आउने हो भने टिकटका विषयमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया