Main News
भूकम्पको धक्का महशुस
२०७९ साउन ९ गते ७:५२
९ साउन २०७९ काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्यमग्निच्यूडको भूकम्प गएको हो।
काठमाडौँ आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया