सेनेटरी प्याडमा प्रधानमन्त्रीकै छोरालाई फाइदा पुर्याउन करको दर परिमार्जन गरेको खुलासा (भिडियो रिपोर्टसहित)

२२ असार २०७९ काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र त्यसको सीसीटीभी फुटेज पनि लुकाएको विषयमा चौतर्फी आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले राजनीनमा दिनुभएको छ। सीमित व्यवसायीको स्वार्थमा करको दरहरु तलमाथि गरेको आरोपमा संसदीय छानबिन समिति गठन गरियो। तर यसमा बालुवाटारको समेत स्वार्थ जोडिएको पाइएको छ । विशेषगरी सेनेटरी प्याडमा प्रधानमन्त्रीकै छोरालाई … Continue reading सेनेटरी प्याडमा प्रधानमन्त्रीकै छोरालाई फाइदा पुर्याउन करको दर परिमार्जन गरेको खुलासा (भिडियो रिपोर्टसहित)