Main News
महंगीले भान्छा धान्न गाह्रो, सरकार बेखबर (भिडियो रिपोर्टसहित)
२०७९ असार १३ गते २०:३९
१३ असार २०७९ काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा वृद्धि भएको मूल्य घटायो तर दैनिकजसो भान्सामा प्रयोग हुने ग्यासको मूल्य यथावत् छ । यो त इन्धनको कुरा भयो ।
खानेतेलदेखि दैनिक उपभोग्य सबैजसो वस्तुको मूल्य कयौँ गुणाले बढेको विषयमा सरकार कत्ति पनि चिन्तित देखिँदैन । दिनदिनै बढिरहेको मूल्य नियन्त्रणमा सरकारको बेवास्ताले नागरिकको दैनिकी भने कष्टकर बन्दै गएको छ ।
प्रतिक्रिया