Main News

नेपालको हरेक राजनीतिक घटनाक्रमको साक्षी खुलामञ्च संरक्षणको पर्खाइमा (भिडियो रिपोर्टसहित)

२०७९ असार ३ गते २१:०१
नेपालको हरेक राजनीतिक घटनाक्रमको साक्षी खुलामञ्च संरक्षणको पर्खाइमा (भिडियो रिपोर्टसहित)

३ असार २०७९ काठमाडौं । काठमाडौंमा रहेको खुल्ला मञ्च सबैको साझा थलो हो । यो साझा थलो नेपालको हरेक राजनीतिक घटनाक्रमको साक्षी हो । यही स्थलको प्रयोग गर्नेहरू सत्तामा छन् । तर, खुल्ला मञ्चको अवस्था नाजुक छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *