Main News
अस्पताल परिसरमा निर्मित सुन्दर बगैंचामा आगन्तुकको यस्तो आकर्षण (भिडियो रिपोर्टसहित)
२०७९ जेठ २८ गते १४:१४

२८ जेठ २०७९ काठमाडौं । सरकारी कार्यालयको बाहिरी र भित्री दुबै वातावरणप्रति धेरैजसो नागरिकको धारणा सकारात्मक छैन ।
सरकारी कार्यालयप्रति नकारात्मक मात्रै धारणा बनाउनेहरुका लागि काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको बगैंचा गतिलो जवाफ हुनसक्छ ।
प्रतिक्रिया