Main News

अस्पताल परिसरमा निर्मित सुन्दर बगैंचामा आगन्तुकको यस्तो आकर्षण (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २८ गते १४:१४
अस्पताल परिसरमा निर्मित सुन्दर बगैंचामा आगन्तुकको यस्तो आकर्षण (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७९ काठमाडौं । सरकारी कार्यालयको बाहिरी र भित्री दुबै वातावरणप्रति धेरैजसो नागरिकको धारणा सकारात्मक छैन ।

सरकारी कार्यालयप्रति नकारात्मक मात्रै धारणा बनाउनेहरुका लागि काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको बगैंचा गतिलो जवाफ हुनसक्छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.