Main News

फोहर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन एमाले सांसद मानन्धरको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २७ गते १४:३३
फोहर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन एमाले सांसद मानन्धरको आग्रह (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसद मानन्धरले आफ्नै अध्यक्षतामा फोहरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गर्नुभयो ।

शहरी विकास राज्यमन्त्री हुँदा मानन्धरले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माणमा चासो दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *