Main News
मतदान केन्द्रमा पुगेर मत कसरी हाल्ने ? (भिडियो रिपोर्टसहित)
२०७९ वैशाख २९ गते २१:३०

२९ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को तयारी सकिएको छ । योसँगै वैशाख ३० गते अर्थात भोलि मतदाताले मतदान केन्द्रमा पुगेर भोट हाल्न पाउनेछन् । बिहान ७ बजेदेखि शुरु हुने मतदान साँझ पाँच बजेसम्म चल्नेछ । मतदान केन्द्रमा कसरी भोट हाल्न सकिन्छ ?
प्रतिक्रिया