बिरामीको मृत्यु भएपछि इटहरीको एपेक्स अस्पतालबाहिर प्रदर्शन

हिमालय टिभी
२०७९ वैशाख २४ गते ७:०६
बिरामीको मृत्यु भएपछि इटहरीको एपेक्स अस्पतालबाहिर प्रदर्शन

२४ वैशाख २०७९ सुनसरी । इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामीको मृत्यु भएपछि आफन्तजन विरोधमा उत्रिएका छन् ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तजन अहिले अस्पताल बाहिर प्रदर्शन गरेका हुन् ।

मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षीय युवक जोनसोन राईैलाई उपचारका लागि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो ।सामान्य अवस्थाको बिरामीलाई उपचारमा लापरबाही गरेकाले मृत्यु भएको आफन्तहरूले आरोप लगाउँदै अस्पताल बाहिर नाराबाजी गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *