Main News

जोरबिजोर प्रणाली : कोचिएर यात्रा, जोखिम झन् बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ११ गते १७:२२
जोरबिजोर प्रणाली : कोचिएर यात्रा, जोखिम झन् बढ्यो (भिडियो रिपोर्टसहित)

११ माघ २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । सरकारको निर्णयमा नागरिक भने सन्तुष्ट छैनन् । कोचिएर यात्रा गर्नुपर्दा जोखिम बढ्ने चिन्ता रहेको छ । निर्णय कत्तिको व्यवहारिक र प्रभावकारी भैरहेको छ त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *