खेलकूद
ए डिभिजन लीगमा थ्री स्टार र हिमालयन शेर्पा भिड्दै
२०७८ पुष २५ गते ७:५३

२५ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज एउटा मात्र खेल हुँदैछ ।
आठौं चरण अन्तर्गत आज हिमालयन शेर्पा क्लब र थ्री स्टार क्बलले प्रतिस्पर्धा गर्दैछन् । हिमालयन ७ खेलबाट ११ अंकसहित पाँचौं स्थानमा छ ।
उता समान खेलबाट थ्री स्टार १० अंक जोडे्दै छैटौं स्थानमा रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।
प्रतिक्रिया