Political Hightlights
अमेरिकी मन्त्री किन आए नेपाल ? (भिडियो कुराकानीसहित)
२०७८ मंसिर १ गते २०:४७
१ मंसिर २०७८ काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिका चासो बढेको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएको दुई महिनापछि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउनुभएको छ ।
उहाँ काठमाडौं उत्रिएको १२ घण्टापछि नै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि काठमाडौं आइपुग्ने कार्यक्रम छ । यसै सन्दर्भमा अमेरिकी अधिकारीहरुको भ्रमणका उद्देश्य के हुन सक्छन् ? हामीले परराष्ट्रविद् डाक्टर दिनेश भट्टराईसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया