Political Hightlights

एमाले छाडेर आफ्नो पार्टी प्रवेश गर्नेको लहर रहेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २७ गते १४:२४
एमाले छाडेर आफ्नो पार्टी प्रवेश गर्नेको लहर रहेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर रहेको दावी गर्नु भएको छ ।

पार्टी निकट समाजवादी प्रेस संघठनको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशैभरबाट एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर आएको दावी गर्नुभयो ।

अध्यक्ष नेपालले समाजमा रहेका नकारात्मक गतिविधिलाई सही ढंगले उजागर गर्न मिडियाले मात्रै सक्ने भएकाले संगठन आवश्यक भएको उल्लेख गर्नुभयो ।

पत्रकार कम्युनिष्ठ आन्दोलनमा सहभागी भएर एकताबद्ध भई अघि बढ्न उहाँको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्