Main News
एमसीसी संशोधन गरेर मात्र पारित गर्नुपर्ने माओवादी केन्द्रको निर्णय (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक २३ गते १७:४६

२३ कात्तिक २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संशोधन गरेर मात्रै पारित गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकले गरेका निर्णय जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया