Main News

मादलको महत्व : तिहारमा कस्तो छ मादलको माग ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते २०:०४
मादलको महत्व : तिहारमा कस्तो छ मादलको माग ? (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ काठमाडौं । नाच्दै र गाउँदै हरेक चाडपर्व मनाउने नेपालीका लागि मादलको महत्व विशेष छ । अझ तिहारमा यसको महत्व झनै बढी हुन्छ । तिहार शुरु भएसँगै बजारमा मादलको माग कस्तो छ त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *