Main News

सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १८:४५
सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण

१७ कात्तिक २०७८ पोखरा । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले बेमौसमी वर्षापछिको बाढी पहिरोले बढी क्षति पुर्‍याएका जिल्लालाई विपद्‍ग्रस्त क्षेत्र घोषणा गरी संघीय सरकारले ठूलो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्याधुरामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न गएका कार्यबहाक प्रधानमन्त्री खाणले डडेल्धुरा, बैतडी, बझाङ्गलगायतलाई विपद्‍ग्रस्त क्षेत्र घोषणा गरी सहयोग गर्ने बताउनुभयो ।

गन्याधुरामा बाढी पहिरोले १ अर्ब ५ करोड १५ लाख बराबर क्षति गरेको विवरण गृहमन्त्रालयलाई बुझाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *