Main News

निर्मला कुर्मी बेपत्ता प्रकरण : कांग्रेस नेता बादशाह कुर्मी के भन्छन् ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ कार्तिक २ गते २०:१७
निर्मला कुर्मी बेपत्ता प्रकरण : कांग्रेस नेता बादशाह कुर्मी के भन्छन् ? (भिडियो कुराकानीसहित)

२ कात्तिक २०७८ बाँके । निर्मला कुर्मी बेपत्ता भएको घटना छानबिनको माग गर्दै आएका अधिकारकर्मीले यो घटनामा संविधानसभा सदस्य एवं कांग्रेसका नेता बादशाह कुर्मीको संलग्नता रहेको आरोप लगाएका छन् ।

र, प्रहरीमा जाहेरी समेत दिएका छन् । सम्पत्ति सम्बन्धी विषयमा कुर्मीकै निर्देशनमा निर्मलामाथि अन्यायको श्रृंखला चलेको र अन्तिममा अपहरण, शरीर बन्धक बनाई हत्या गरेको जाहेरीमा उल्लेख छ । यो आरोपबारे कुर्मी के भन्नुहुन्छ त ? हामीले उहाँसँग पनि कुराकानी गरेका छौँ–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *