Main News

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

हिमालय टिभी
२०७८ असोज २८ गते ८:०७
मनकामना केबलकार दसैँमा दुई दिन बन्द

२८ असोज २०७८ मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *