Main News

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

हिमालय टिभी
२०७८ असोज १७ गते १३:५४
राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

१७ असोज २०७८ काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *