Main News
आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२०७८ असोज २ गते ९:३३
२ असोज २०७८ काठमाडौं । आज देशका केही स्थानमा पानी पर्ने मौमसविद्ले बताएका छन् ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रतिक्रिया