Main News

सरकारद्वारा संघीय संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

हिमालय टिभी
२०७८ साउन ३२ गते १५:१२
सरकारद्वारा संघीय संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

३२ साउन २०७८ काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *